आफ्नै फ्यानसँग बिहे गरेका निर शाह भन्छन, ‘म राज खानदानको होइन’ (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ । बरिष्ठ कलाकार, निर्देशक एबम निर्माता निर शाहले इन्टरटेनमेन्ट सम्बन्धि कार्यक्रम ‘मज्जाको गफ’मा आफुलाइ धेरैले राज खानदानको भने पनि आफु राज खानदानको नभएको पुष्टि गरेका छन् । रोचक कुराकानी हुने उक्त कार्यक्रममा उनले आफ्नै फ्यान संग बिहे गरेको समेत बताएका छन् । निर शाह संग उत्सब रसाइलीले गरेको मज्जाको कुराकानी अब भिडियोमै हेर्नुस :-

प्रतिक्रिया दिनुहोस्