‘बुद्ध बर्न इन नेपाल’ नयाँ गीत : रमित भन्दैछन ‘क्रिस च्याप काउ’ (भिडियो)



रंग खबर,काठमाडौँ । फिल्म ‘बुद्ध बर्न इन नेपाल’को नयाँ गीत सार्वजनिक भएको छ। ‘क्रिस च्याप काउ’ बोलको गीतमा थुप्रै कोरसका साथ रमित ढुंगाना फिचरिङ् भएका छन् । सुरेश अधिकारीको शब्द र संगीत भएको गितमा राजेश पाएल राइ र सुरेश अधिकारीले स्वर दिएका छन्

ramit in buddha born in nepal

रमित ढुंगानाले निर्माण गरेको फिल्मलाइ ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । लामो समयको अन्तराल पछि कलाकार रमित ढुंगानाले ‘बुद्ध बर्न इन नेपाल’बाट कमब्याक गर्न लागेका हुन् । फिल्ममा रमितसँगै अमित ढुङ्गाना, अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मा लगायत अभिनय गरेका छन्।  फिल्म जेठ ७ गतेबाट अल नेपाल रिलिज हुनेछ ।

Watch song here:-

 

प्रतिक्रिया दिनुहोस्