टुंडिखेलमा सोनाक्षी, मलाईका र नेपाली हिरोइनको धमाका (अमरपन्छी फोटोफिचर)



रंग खबर, काठमाडौँ | सैनिक श्रीमती संघको आयोजनामा भुकम्प पिडितलाई राहत सहयोगार्थ सम्पन्न भएको ‘अमरपन्छी’ कार्यक्रममा बलिउड नायिका सोनक्षि सिन्हा, कलिउड नायिका रेखा थापा, रिचा शर्मा, प्रियका कार्की, केकी अधिकारी, निशा अधिकारी, बलिउड आइटम गर्ल मलाईका अरोरा खान, कलिउड आइटम गर्ल तथा नायिका सुष्मा कार्की, गायिका इन्दिरा जोशीले आ-आफ्नो धमाकेदार प्रस्तुति दिए | कार्यकम साढे तीन घन्टा चलेको थियो | कन्सर्टको सुरुआतमा अमुल कार्की ढलीको नेतृत्वमा सैनिक ब्यान्डले आफ्नो म्युजिकल पर्फमेन्स दिएको थियो |

Capture 4

15052016093806Sonakshi-1000x0Capturepr

Capture 6

Capt

 

 

कार्यक्रममा सोनाक्षि र मलाईकाले चर्चित बलिउड गीतमा कम्मर मर्काएका थिए | प्रियंका कार्की, रेखा थापा, रिचा शर्मा, केकी अधिकारी, सुष्मा कार्की, निशा अधिकारीले पनि थुप्रै नेपाली गीतमा दर्शकलाई झुमाए | गायिका इन्दिरा जोशीले आफ्ना चर्चित गीतहरु गाएर दशकलाई मन्दमुग्ध पारिन | कार्यक्रमलाइ साहना बज्राचार्यले होस्ट गरेकी थिइन |

Capture 8

Capture 3

प्रतिक्रिया दिनुहोस्