स्व. श्रीकृष्ण श्रेष्ठ अभिनित ‘सुख-दुख’को सिक्वेललाइ सत्यराज चौलागाईंले निर्देशन गर्ने



रंग खबर,काठमाडौँ । स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित सुपरहिट फिल्म ‘सुख-दुख’को सिक्वेल बन्ने भएको छ । स्व. निर्देशक शिब रेग्मीद्वारा निर्देशित फिल्मको सिक्वेललाइ सत्यराज चौलागाईंले निर्देशन गर्नेछन । करिब एक दशक अगाडी पर्दशनमा आएको फिल्मको नाम ‘सुख-दुख रिटर्न्स’ हुनेछ ।

13246045_853664041410531_354847266_n (1)

सुरज प्रधानको लगानी हुने ‘सुख-दुख रिटर्न्स’का कलाकार र प्राबिधिक छनोट चरणमा रहेका छन् । ‘सुख दुख’मा भने श्रीकृष्ण श्रेष्ठ, झरना थापा, मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको मुख्य भूमिका थियो । एस.पी मुभी मेकरकै ब्यानरमा बन्ने फिल्मको प्रदिप चौधरीले लेखेका छन् । फिल्ममा बादल लिम्बुको संगीत रहनेछ ।

sukha-dukha-sequle

प्रतिक्रिया दिनुहोस्