‘लुट-२’ टिजर सार्वजनिक | पुरा फिल्म फागुन १३ मा (हेर्नुस टिजर)



रंग खबर,काठमाडौँ | फिल्म ‘लुट-२’को फष्टलुक टिजर सार्वजनिक भएको छ । निश्चल बस्नेतको निर्देशन बन्ने फिल्मको सुटिङ् भने असार पहिलो सातादेखि हुनेछ । फिल्म २०६८ साल पुस २९ मा रिलिज भएको ब्लकबस्टर ‘लूट’को सिक्वेल हो । निर्माण घोषणा भए संगै चर्चामा रहेको ‘लुट २’लाइ पाँच बर्षको अन्तरालमा फागुन १३ मा हेर्न पाइने छ ।

dhurmus suntali

अधिकांश कलाकार दोहरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे लगायतका कलाकारले अभिनय गर्ने छन् । ‘लुट २’लाइ माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गर्ने छन । भुकम्प र नाकाबन्दी पछिको अपराधिक घटनाक्रमलाइ देखाइने फिल्ममा केहि पहिलेकै डाइलग पनि दोहरिएका छन् ।

Watch here teaser:-

 

प्रतिक्रिया दिनुहोस्