सुशान्तले गरिमालाईफुल झैँ नरम बनाए (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | फिल्म ‘तिन घुम्ती’को नंया गित रिलिज भएको छ । फिल्मको ‘फुल झैँ नरम’ बोलको गीतमा सुशान्त कार्की र गरिमा पन्तले रोमान्स गरेका छन् । रोमान्टिक जनराको गीतमा शब्द कृष्णहरि बरालको, संगीत बसन्त सापकोटाको रहेकोमा स्वर प्रल्हाद तिमल्सिना र मिलन अमात्यको रहेको छ ।

tin ghummmti

बाबुराम ढकाल निर्देशित फिल्म ‘तीन घुम्ती’ मा गरिमा र सुशान्तसँगै लक्ष्मी गिरी, ध्रुव दत्त लगायत कलाकारहरुको अभिनय रहेको छ । विभिन्न देशमा च्यारेटी शो समेत गरिएको यो साहित्यिक कृति माथि बनेको फिल्म नेपालमा असार १७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Watch here song:-

 

प्रतिक्रिया दिनुहोस्