नम्रताको जिन्दगिमा बहार ल्याए सुगमले (भिडियो सहित)



रंग खबर, काठमाडौँ | भदौ १७ मा पर्दशनमा आउने फिल्म ‘ब्रासलेट’को नयाँ गित सार्वजनिक भएको छ ।रोमान्टिक जनाराको ‘मेरो जिन्दगीमा’ बोलको गीतमा नम्रता सापकोटा र नव-नायक सुगम गुरागाईले रोमान्स गरेका छन् । गीतमा यूवराज चौलागाई र दुर्गा परियारको स्वर, दीपक शर्माको संगीत र शान्ती प्रियको शब्द छ । गितलाइ पोखरा आसपासका रमणीय ठाउंमा उत्कृष्ठ ढंगले छायांकन गरिएको छ ।

bracelet 2

केशब भट्टराईले निर्माण गरेको फिल्मलाइ निर्मल शर्माले निर्देशन गरेका हुन् । फिल्ममा नम्रता सापकोटा र सुगम गुरागाईं संगै रमेश उप्रेतीले र रजनी केसीले अभिनय गरेका छन् । ‘ब्रासलेट’मा हिमाल केसीको द्वन्द, गोबिन्द राइको कोरियोग्राफी र सुदिप बरालको छायांकन रहेको छ ।

Watch here song:-

 

प्रतिक्रिया दिनुहोस्