राजेशको ‘शकुन्तला’को अडियोलाइ सुन्नुस जुकबक्समा



रंग खबर,काठमाडौँ | राजेश हमाल तेस्रोलिंगीको भूमिकामा प्रस्तुत भएको फिल्म ‘शकुन्तला’को अडियो जुकबक्स युट्युवमा सार्वजनिक गरिएको छ । तिन ओटा गित समाबेश जुकबक्समा ‘कोहि छ’, ‘मेरो मुटु’, र ‘यो मुटु भन्दा’ बोलका गित रहेका छन् । गीतमा अर्जुन पोखरेलको संगीत र डा: कृष्ण हरि बराल, विजय सिवाकोटी र दयाराम पाण्डेको शब्द सिर्जना रहेको छ ।

 

sakuntala

सुन्नुहोस ‘शकुन्तला’लाइ जुकबक्समा:-

१) कोहि छ
स्वर: दुर्गा खरेल
शब्द: डा: कृष्ण हरि बराल
संगीत: अर्जुन पोखरेल

२) मेरो मुटु
स्वर: सत्यराज आचार्य/अन्जु पन्त
शब्द: विजय सिवाकोटी
संगीत: अर्जुन पोखरेल

३) यो मुटु भन्दा
स्वर: युबराज चौलागाईं/आकंश्या बस्याल
शब्द: दयाराम पाण्डे
संगीत: अर्जुन पोखरेल

 

भदौ १० मा पर्दशनमा आउने ‘शकुन्तला’लाइ दिनेश श्रेष्ठले निर्देशन र महेश्वर खत्रीले निर्माण गरेका हुन् ।फिल्ममा राजेश हमाल संगै किशोर खतिवडा, रबिन्द्र बस्नेत, अनु शाह, रबि गिरि, प्रदीप ढकाल, राजकुमार थापा, शिवन श्रेष्ठ, सशांक बस्याल लगाएतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्