दिपाश्री र कृष्ण काफ्लेको स्वरमा छक्का पन्जाको ‘देखन चम्पा’ गित सार्वजनिक



रंग खबर, काठमाडौँ | अभिनेत्री दिपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा’को दोस्रो गित रिलिज भएको छ | पहिलो गित ‘पूर्व पश्चिम रेल’ हिट भएपछी निर्माण युनिटले ‘देखन चम्पा’ बोलको गित सार्वजनिक गरेको हो | सुदुरपश्चिमेली भाकामा निर्माण गरिएको सुमधुर गीतमा कृष्ण काफ्ले र दिपाश्री निरौलाले स्वर भरेका छन् | गीतमा दिपकराज गिरि र प्रियंका कार्कीलाइ हाइलाइट गरीए पनि अन्य कलाकारलाइ पनि समाबेश गरिएको छ |

chhakka panja

फिल्ममा दिपकराज गिरि, प्रियंका कार्की, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत, केदार घिमिरे, नम्रता सापकोटा, शिबहरि पौडेल लगाएतका कलाकारले अभिनय गरेका छन् | फिल्म आगामी भदौ २४ मा अलनेपाल रिलिज हुदैछ |

Watch here song:-

 

प्रतिक्रिया दिनुहोस्