यस्तो छ राजेश भिन्न रुपमा प्रस्तुत भएको ‘शकुन्तला’ ट्रेलर



रंग खबर, काठमाडौँ | अभिनेता राजेश हमाल भिन्न रुपमा प्रस्तुत भएको फिल्म ‘शकुन्तला’को ट्रेलर रिलिज गरिएको छ । फिल्ममा राजेश महिलाको पहिरनमा महिलाको सुरक्षा र हकहितमा देखिएका छन् । सस्पेन्स, एक्सन फिल्म बर्षकै प्रतिक्षित् हो । दिनेश श्रेष्ठ निर्देशित फिल्म भदौ १० मा रिलिज हुनेछ ।

sakuntala

फिल्ममा राजेशसंगै किशोर खतिवडा, रविन्द्र बस्नेत, अनु शाह, रवि गिरी, प्रदिप ढकाल, शिभम श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

Watch Here Trailer:-

 

प्रतिक्रिया दिनुहोस्