मल्टीस्टारर फिल्म ‘वीर विक्रम’को दोस्रो अफिसियल ट्रेलर रिलिज (हेनुस भिडियो)



रंग खबर, काठमाडौँ | मल्टीस्टारर फिल्म ‘वीर विक्रम’को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । दयाहाङ राई, अर्पण थापा, नाजिर हुसेन, अनुपबिक्रम शाही र दिया पुन स्टारर फिल्मलाई अर्ग्यानिक नेपाली फिल्म भनिएको छ । पहिलो ट्रेलर र गितबाट चर्चा पाएको ‘वीर विक्रम’को प्रचार-प्रसार तिब्र पार्दै फिल्मको दोस्रो ट्रेलर रिलिज भएको हो ।

bir bikram 2

भदौ ३ लाई प्रदर्शन मिति तोकेको फिल्मलाई चाम्स इन्टरटेनमेन्टको ब्यानरमा मिलन चाम्सले निर्माण निर्देशन गरेका हुन् । फिल्ममा ताराप्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्द रहेको छ । रेनशा राईको कोरियोग्राफी रहेको फिल्मलाई राम केसीले खिचेका हुन् ।

Watch Here Trailer:-

 

प्रतिक्रिया दिनुहोस्