‘जय पर्शुराम’ डान्सिङ मुडमा ‘सोझै हो’ गित सार्वजनिक (हेर्नुस भिडियो)



रंग खबर,काठमाडौँ | ‘जय पर्शुराम’को दोस्रो गित रिलिज भएको छ । डान्सिङ नम्बर ‘सोझै हो’मा निशा अधिकारी र बिराज भट्टले कम्मर मर्काएका छन । ८ बर्ष अगाडीको हिट गित ‘ढल्क्यो ढल्क्यो’मा कम्मर मर्काएका निशा र बिराजलाई दोस्रो पटक यसरी नाचेको देख्न पाइएको हो ।

jai parshuram

दिपक लिम्बु र मिलन अमात्यको स्वर रहेको गीतलाई रामजी लामिछाने र बसन्त श्रेष्ठको कोरियोग्राफीलाई रामेश्वर कार्कीले खिचेका हुन् । गीतमा एकनारायण भण्डारीको शब्द र महेश खड्काको संगीत रहेको छ । साउन २८ मा रिलिज हुने फिल्ममा बिराज भट्ट, निशा अधिकारी, रबिन तामाङको मुख्य भूमिका रहेको छ । रोज राणाको निर्माण निर्देशन रहेको एक्सनप्रधान फिल्ममा द्वन्द एनबि महर्जनको रहेको छ ।

Watch Here Song:-

 

प्रतिक्रिया दिनुहोस्