पाँच फोटोमा हेर्नुस ‘ए मेरो हजुर २’का सेक्रेट हिरो सलिनमान बानियाँ



रंग खबर, काठमाडौँ | अन्तत फिल्म ‘ए मेरो हजुर २’का सेक्रेट हिरो मिडियामा देखा परेका छन् । निर्माण युनिटले लिड कलाकार सार्वजनिक नगरेरै फिल्मको छायांकन सुरु गरेको थियो ।

न्युरोड निवासी सलिनमान बानियाँ झरना थापाले निर्देशन गर्ने फिल्मका लिड अभिनेता हुन् । अब सलिनले फिल्मकी लिड हिरोइन साम्राज्ञलक्ष्मी शाह संग स्क्रिन सेयर गर्नेछन् । फिल्म यी दुई संगै सलोन बस्नेत, बुद्धि तामाङ, र अनुभव रेग्मी अनुराग कुवरले पनि अभिनय गर्नेछन् । फिल्म बुधबार देखि छायांकनमा उत्रिसकेको छ । एस के थापा प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा लगानी झरना थापा पति सुनिलकुमार थापाले निर्माताको भूमिका निभाउने छन् ।

हेर्नुस सलिनमान बानियाँका ५ तस्बिर:

salin man baniya 2

salin man baniya 3

salin man baniya 4

salin man baniya 5

salin man baniya

 

तस्बिर: सलिनमानको फेसबुक प्रोफाइलबाट 

प्रतिक्रिया दिनुहोस्