रीमाको ‘ब्ल्याक समर’ टिजर रिलिज (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | रीमा विश्वकर्मा मुख्य भूमिकामा रहेको ‘ब्ल्याक समर’ टिजर सार्वजनिक भएको छ । एलबीएस फिल्म प्रोडक्सन युके एण्ड लन्डनको ब्यानरमा निर्मित ‘ब्ल्याक समर’लाई युकेका रमणीय लोकेसनमा खिचिएको छ ।

rima rangakhabar.com

एलबी सुब्बाको लेखन निर्देशन रहेको फिल्ममा रितेश राई र अमिषा राईको पनि मुख्य भूमिका रहेको छ । सस्पेन्स थ्रिलर फिल्मलाई ड्रिम भिजन, मान गुरूङ, प्रतिमा दुतराज र हुप थापाले निर्माण गरेका हुन् ।

Watch Here Teaser:-

प्रतिक्रिया दिनुहोस्