कन्फ्युजन क्लियरका बीच अवार्ड पाए: नम्रता श्रेष्ठ (भिडियो)



रंग खबर, काठमाडौँ | बुधबार सम्पन्न एलजी फिल्म अवार्डमा अभिनेत्री नम्रता श्रेष्ठले ‘क्लासिक’ फिल्मबाट यो सालको चौंथो अवार्ड आफ्नो पोल्टामा पार्न सफल भइन् । फिल्ममा गरेको दृष्टिविहिनको अभिनयबाट सबैको मन जित्न सफल भएकी नम्रताले रंगखबरसंगको जम्काभेटमा अवार्ड पाउदाका क्षणहरु सेयर गर्न भ्याइन ।

नम्रता

रंगखबरले सोधेको एक प्रश्नमा नम्रताले ‘अवार्ड पाउनु भन्दा अगाडी आफु र निर्देशकहरु बीच केहि कुरामा कन्फ्युजन क्लियर हुदै गर्दा नाम आयो’ त्यसपछि केहि सोच्न नपाएको बताइन ।’ आखिर के कन्फुजन थियो त त्यहाँ ? जहाँ फिल्मका निर्देशक, नम्रता र पुजा संगै थिए ।

हेर्नुस भिडियो:-

प्रतिक्रिया दिनुहोस्