शिल्पा, किशोर र पृथ्वीराज अभिनित ‘किस्मत २’ ट्रेलर रिलिज (हेर्नुस ट्रेलर)



रंग खबर, काठमाडौँ | छविराज ओझाको निर्माण रहेको पछिल्लो फिल्म ‘किस्मत २’को ट्रेलर रिलिज भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा किशोर खतिवडा, शिल्पा पोखरेल र पृथ्वीराजको अभिनय रहेको छ ।

Capture सस

ऋषि लामिछाने निर्देशित फिल्मका गीतहरुले विस्तारै हाइप लिदै गर्दा पुरानै ढर्रामा बनेको फिल्मको ट्रेलरले दर्शकलाई हल सम्म कत्तिको तान्न सक्छ त्यो त रिलिज पछी नै थाहा हुनेछ । रेखा थापा, बिराज भट्ट, आर्यन सिग्देल अभिनित फिल्म ‘किस्मत’को अघिल्लो सिरिज बक्स अफिसमा हिट भएको थियो ।

हेर्नुस फिल्मको ट्रेलर:- 

 

प्रतिक्रिया दिनुहोस्