प्रेमकथामा बनेको ‘द फेमस’को टिजर रिलिज (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ । संचारकर्मी समिर बलामी निर्देशित ‘द फेमस’को टिजर रिलिज गरिएको छ । कार्तिक १९ लाई रिलिज मिति तय गरेको ‘द फेमस’का थुप्रै दृश्य एनिमेटेड छन् ।

fdhtrj

त्रिकोणात्मक प्रेमकथालाई समेटेर बनाइएको ‘द फेमस’मा सुरबी जैनबिष्ट, सविना कार्की, प्रमोद खड्का, सोनिया जिआर, सुमन थापा लगायतका कलाकारले अभिनय गरेका छन् । बलामी ईन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्ममा बाबु बलामीको द्वन्द्व रहेको छ । अनिल महर्जनको निर्माण रहेको फिल्ममा संगीत सन्तोष प्रगाढ र टंक बुढाथोकीको रहेको छ ।

Watch here Teaser:-

 

 

प्रतिक्रिया दिनुहोस्