सार्वजनिक भयो ‘लाल्टिन’ अडियो जुकबक्स (सुन्नुस)



रंग खबर, काठमाडौँ |भानु प्रतापको निर्माण प्रस्तुतकर्ता रहेको फिल्म ‘लाल्टिन’को अडियो जुकबक्स युट्युवमा सार्वजनिक भएको छ । पाँच ओटा गीत समाबेश एल्बमका गीतहरुमा आस्था राउत, सोमिया बराईली, विनोद ढकाल, किरण माईकल र वोनी श्रेष्ठ लागएतका गायकको स्वर सुन्न सकिन्छ ।

lalpurja-in

विनोद ढकाल, डिजराज पौडेल, किरण माइकलका संगीतमा तयार भएका गीत युनिक रहेका छन् । जुकबक्समा चमेली, ह्विस्की, जिन्दगानी, कब्वेब र लाल्टिन टाइटल गीत समाबेश छन् । देवकुमार श्रेष्ठ निर्देशित फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, राज कटुवाल, केकी अधिकारी, अर्जुनजंग शाही, मेलिना मानन्धर, भानुप्रताप जनक बर्तौला, रिया श्रेष्ठ लगायतको अभिनय छ । फिल्म चैत १८ मा रिलिज हुनेछ ।

Listen Here Jukebox of ‘LAALTIN’:-

प्रतिक्रिया दिनुहोस्