दुवै जना व्यस्त हुदा पनि बच्चाहरुलाई समय दिएकै छौ: संचिता लुइँटेल(भिडियो)



रंग खबर, काठमाडौँ | संचिता लुइँटेल र निखिल उप्रेतीबाट दुई सन्तानको जन्म भैसकेको छ | निखिलको कमब्याक पछी निखिललाई फिल्ममा भ्याइनभ्याइ छ ।

sanchita luitel

त्यस्तै अभिनेत्री संचिता लुइँटेल पनि कमब्याक पछी फिल्ममा ब्यस्त छिन करिब २ बर्षको अन्तरालमा २ सन्तानका अभिभावक भएका संचिता र निखिल कसरि बच्चालाई समय मेन्टन गर्छन । यो चासोको बिषय बन्न सक्छ | किनकि अहिले आफ्नो काम व्यस्तताले सन्तानलाई समय दिन नसक्नु अभिभावकको सबै भन्दा ठुलो कमजोरी मानिन्छ ।

त्यसैले पनि प्राय ब्यस्त भैरहने सेलिब्रेटीले कसरि बच्चालाई समय दिन्छन त भन्ने कुरामा रंगखबरले अभिनेत्री संचिता लुइँटेलसंग गरेको कुराकानी प्रस्तुत छ ।

हेर्नुस भिडियो:

प्रतिक्रिया दिनुहोस्