‘किङ’ फस्टलुक पोस्टर सार्वजनिक (हेर्नुस पोस्टर)



रंग खबर, काठमाडौँ | निखिल उप्रेती, वेनिशा हमाल, अनुपबिक्रम शाही अभिनित फिल्म ‘किङ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

king poster1

जगन श्रेष्ठको प्रस्तुतीमा तयार  ‘किङ’लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्म आगामी पौष २९ मा अलनेपाल रिलिज हुनेछ ।

king poster

फिल्ममा निखिल उप्रेती, अनुपबिक्रम शाही, वेनिशा हमालसँगै, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ पनि अभिनय गरेका छन्। फिल्मका निर्माता जयन श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्