वर्षालाई सुशीलले मायाले बोलाउदा यस्तो देखियो (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | सुशील श्रेष्ठ र वर्षा सिवाकोटी अभिनित ‘कारखाना’को भिडियो गीत रिलिज भएको छ । मायाले बोलेको … बोलको गीतमा लिड कलाकार सुशिल श्रेष्ठ र वर्षा शिवाकोटी फिचरिङ भएका  छन् ।

karkhana

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा निखिता थापा र सुगम पोखरेलको छ भने शब्द र संगीत हर्कुलस वस्नेतको छ ।

अमरद्विप सापकोटाको लेखन निर्देशन रहेको फिल्ममा सुदिप खड्का र अमर बज्राचार्यको लगानी गरेका छन् । फिल्मलाई पौष २९ मा प्रदर्शनमा आउने बताइएको छ ।

हेर्नुस भिडियो:-

 

प्रतिक्रिया दिनुहोस्