अनमोल र सृष्टि अभिनित ‘गाजलु’ युट्युवमा रिलिज (हेर्नुस पुरा फिल्म)



रंग खबर, काठमाडौँ | यो साल रिलिज भएको पहिलो हिट फिल्म ‘गाजलु’ युट्युवमा रिलिज भएको छ । अनमोल र सृष्टि मुख्य भूमिकामा अभिनित फिल्म युट्युवमा प्रतिक्षित थियो ।

Capture

डिजिटल कम्पनि ओएसआरले ‘गाजलु’लाई ईन्टरनेटमा रिलिज गरेको हो । ओएसआरले रिलिज गरेका सर्ट क्लिपहरु युट्युवमा धेरैनै हेरिए पछी फिल्म युट्युवमा पनि प्रतिक्षित बनेको हो ।

रोहित अधिकारी फिल्मस् को व्यानरमा बनेको फिल्मका निर्माता रोहित अधिकारी हुन् । फिल्म निर्देशन कक्षा लिईरहेका रोहितले निर्देशन छाडेर सुरुवातमा नै ‘गाजलु’बाट निर्माणमा हात हालेका थिए ।
हेमराज बिसी निर्देशित फिल्ममा अनमोल र सृष्टिसँगै सलोन बस्नेत, गौरव पहारी, मेनका प्रधान लिड अभिनय गरेका छन् ।
Watch Here Full Movie:-

प्रतिक्रिया दिनुहोस्