फ्राइडे रिलिजमा तिन नेपाली फिल्म | जसले गर्नुपर्नेछ ‘दंगल’संग भिडन्त



रंग खबर, काठमाडौँ | यो साता नेपाली पर्दामा तिन फिल्म प्रदर्शनमा आएका छन् । सानोतिनो प्रचार-प्रसारका साथ हलमा उत्रेको ‘समर्पण’ र नामै नसुनिएका ‘चक्र’ र ‘युटर्न’ यो साताका प्रतिस्पर्धी हुन् ।

Capture

थाहै नदिईकन प्रदर्शनमा आएका ‘चक्र’ र ‘युटर्न’का निर्माण युनिट सम्पर्कमा नभएका कारण यहाँ ‘समर्पण’को बारेमा मात्र प्रिभ्यु समावेश छ । शुक्रबार प्रदर्शनमा आएका यी फिल्मले बलिउड फिल्म ‘दंगल’को कडा सामना गर्नुपर्ने हुन्छ ।

समर्पण: बसन्त निरौला निर्देशित फिल्ममा रन्जु, प्रयास तामाङ, रुवी शर्मा लगाएतकका कलाकारले अभिनय गरेका छन् । इमरान सिद्दिकी निर्मित फिल्मलाई नेपाल र बंगलादेशमा छायांकन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्