निशा, हसन र ओशिमाको प्रेमकथा ‘रोमियो’ टिजर ट्रेलर (भिडियो)



रंग खबर, काठमाडौँ | निशा अधिकारी, हसन खान र ओशिमा बानु, मेलिना मानन्धर, भानु प्रताप र स्लालेन मानन्धर मुख्य भूमिकामा अभिनित ‘रोमियो’को टिजर ट्रेलर रिलिज भएको छ ।

Capture

प्रेम र द्वन्द समावेश फिल्मलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । राम्रो मेकिंग पाएको ‘रोमियो’ आगामी बैशाख २९ मा प्रदर्शनमा आउदैछ । फिल्मको लोकेशन र छायांकन ले मन लोभ्याउछ ।

Watch Here Trailer:-

प्रतिक्रिया दिनुहोस्