गायीका अप्सराको ‘भेटियौ’ सार्बजनिक ( भिडियो )



सुमधुर स्वरकी गायीका अप्सरा घिमीरे र फिरोज बस्नेतको स्वरमा ‘ भेटियौ’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । रबि मल्लको शब्द तथा संगीत रहेको म्युजीक भिडियोमा गायिका अप्सरा संगै मोडल आकास श्रेष्ठको अभिनय देख्न सकिन्छ ।


यसअघि ‘ मनसुन ‘ एल्बम बजारमा ल्याएकी गायीका घिमीरेले आधुनिक संगै केहि चलचित्रका गीतहरुमा स्वर भरिसकेकी छन् । रोमान्टीक लभ स्टोरीको कथामा तयार पारिएको भिडियोमा बलराम बुढाथोकीको छायाँकन तथा सतिस श्रेष्ठको सम्पादन र निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्