लोक शैलीको ‘पन्चेबाजा’ लिएर आए गायक ज्ञवाली ( भिडीयो)



लोक शैलीको नयाँ गीत  पन्चेबाजा सार्बजनिक भएको छ  । गायक कमल ज्ञवालीको सार्बजनिक गीतमा  अनु शाहबिकास लामिछाने यसराज र रबिनाको अभिनय देख्न सकिन्छ  ।

मौलीक पन्चेबाजा र माया प्रेमको बिषयमा तयार पारिएको म्युजीक भिडीयोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन्  । कमल ज्ञवाली र देबी घर्तिको स्वर र ज्ञवालीकै शब्द संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अबिरालले गरेका हुन् । गीतमा निर्माण भने भेष नारायण गुरुङले गरेका छन्  ।

हाल क्यानडामा बस्दै आएका ज्ञवालीको ‘ पन्चेबाजामा भेष नारायण गुरुङले लगानी गरेका छन् ।  गीतमा भिडीयोमा रामेश्वर कार्कीको छायाँकन रोचक थापाको निर्त्य र सुप्रिम पराजुलीको सम्पादन समाबेस छ ।

प्रतिक्रिया दिनुहोस्