बबिनाको स्वरमा ‘हिमाली भेगमा’, यस्तो बन्यो भिडियो



 निर्देशक युराज वाइबाको निर्देशनमा ‘ माथी माथी’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ ।  लोक शैलीको सार्बजनिक गीत परदेशी र गाउघर तिरको पिडा देखाउन खोजीएको छ ।

जहाँ गायीका बबिना किराती आफैले अभिनय गरेको गीतमा अनिश मगरले उनलाई साथ् दिएका छन ।   गीतमा डी आर अतुको शब्द संगीत सुन्न सकिन्छ  ।

घले गाउमा छायाँकन गरिएको म्युजीक भिडीयोमा उत्सब दाहालको छायांकन र निसान घिमीरेको सम्पादन देख्न सकिन्छ ।  भिडीयोलाई क पुरी क प्रोडक्सनले तयार पारेको हो

प्रतिक्रिया दिनुहोस्