झरनाले पाईन ‘ए मेरो हजुर ३’ का लागि कलाकार



रंगखबर, काठमाडौँ- अभिनेत्री तथा निर्देशक  झरना थापाले निर्देशन गर्ने फिल्म ‘ए मेरो हजुर ३’ का लागि कलाकार कन्फर्म भएका छन् । लामो  समय देखि कलाकारको खोजीमा रहेकी झरनाले अब भने आफ्नो चलचित्रमा युवास्टार अनमोल केसी र उनकै छोरी सुहानी थापा पक्का भएका छन ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्नेछन्  भने निर्देशन झरना थापाले नै गर्नेछिन् । आगामी भदौ देखि छायाङ्कनमा जाने फिल्म नयाँ बर्षमा रिलिज गर्ने गरी तयारी थालेको निर्देशक झरना थापाले जानकारी दिएकी छिन् । चलचित्रमा हरिहर अधिकारीको कथा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्