तेरियाले चलचित्रमा डेब्यु गर्दै



रंगखबर, काठमाडौँ- दुई वटा रियालिटी सो ‘डीआइ डी’ र ‘झलक दिखलाजा ९’  जिती सकेकी तेरिया मगर ले अब नेपाली चलचित्रमा अभिनेत्रीको रुपमा डेब्यु गर्ने पक्का भै सकेको छ  । म्याक र टेन कालुले निर्माण गर्न लागेको चलचित्रमा टेरिया कालुक छोरा बर्जन मिजारसंग उनले  चलचित्र नगरीमा डेब्यु गर्ने भएकी हुन्।

चलचित्रमा तेरिया र बिर्जनका अलावा रजनी केसी, प्रमिला बिसी र म्याक टेन कालुको अभिनय रहेको बताइएको छ ।

चलचित्रमा म्याकले आफ्नै छोरा बिर्जन मिजारलाई नायकको रुपमा डेब्यु गराउदै छन । चलचित्रको नाम भने अहिले सम्म सार्वजनिक भै नसकेको चलचित्रमा  टेरिया , म्याक टेन, बिर्जनको साथै रजनी केसी, प्रमिला बिसी, बिनोद परियार लगायतको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्