‘रेनी’को फर्स्ट लुक सार्वजनिक



रंगखबर, काठमाडौँ- भदौ ८ बाट प्रदर्शनमा आउने चलचित्र ‘रेनी’को फर्स्ट लुक सार्वजनिक गरिएको छ।  त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र को प्रदर्शन मिति सँगै फर्स्ट लुक  पोस्टर सार्वजनीक गरिएको हो ।

बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको चलचित्र रेनी मा सरोज खनाल, सुरवीर  पण्डित,दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नवनायिका सनम मल्ल मुख्य भूमिकामा छन्।

July 2018
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  

गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको चलचित्रको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन्  । काठमाडौ उपत्यका तथा कुलेखानी लगायतका ठाउँमा खिचिएको  चलचित्र   एक्शन,लभ,कमेडी जनराको छ।

प्रतिक्रिया दिनुहोस्