‘रेनी’को फर्स्ट लुक सार्वजनिक



रंगखबर, काठमाडौँ- भदौ ८ बाट प्रदर्शनमा आउने चलचित्र ‘रेनी’को फर्स्ट लुक सार्वजनिक गरिएको छ।  त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र को प्रदर्शन मिति सँगै फर्स्ट लुक  पोस्टर सार्वजनीक गरिएको हो ।

बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको चलचित्र रेनी मा सरोज खनाल, सुरवीर  पण्डित,दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नवनायिका सनम मल्ल मुख्य भूमिकामा छन्।

गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको चलचित्रको स्क्रिप्ट नवनायिका सनमले लेखेकी हुन्  । काठमाडौ उपत्यका तथा कुलेखानी लगायतका ठाउँमा खिचिएको  चलचित्र   एक्शन,लभ,कमेडी जनराको छ।

प्रतिक्रिया दिनुहोस्