Day: August 6, 2018

करोड क्लबमा पुगेसँगै ‘कायरा’को ‘रंग छ कहाँ’ – भिडियो

रंगखबर, काठमाडौँ- गत शुक्रबारबाट प्रदर्शनमा  फिल्म कायराले अहिले दर्शकहरुको मन जिती रहेको छ । लगातार आएको बर्षाको पर्वाह नगरी दर्शकहरु अहिले आर्यन-साम्रागीको जोडीलाई हेर्न हल सम्म पुगिरहेका छन । प्रदर्शन

संचारकर्मी गीताले नचाईन ५ अभिनेत्रीलाई एक साथ

रंगखबर, काठमाडौँ- संचारकर्मी गीता अधिकारीको शब्द तथा गायीका सारीका घिमिरेको आवाजमा तीज गीत ‘यतै घमाईलो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संचारकर्मी गीताले ३ वरिष्ट अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुसाल,

‘रोजी’को पहिलो गीतमा प्रदिप र मिरुना – भिडियो

रंगखबर, काठमाडौँ- छायांकन सुरु भए देखि नै विवादमा मुछिएको फिल्म ‘रोजी’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘फुल हैन’ बोलको  गीतमा प्रदिप खड्का र मिरुना मगर फिचर्ड छन । राजेश

बन्ने भयो ‘बकम्फुसे राजा’

रंगखबर, काठमाडौँ- फिल्म ‘बकम्फुसे राजा’ बन्ने भनेको छ । फिल्मलाई संचारकर्मी प्रकाशले सुबेदीले बनाउने भएका छन । शनिबार आफ्नो जन्मदिनको उपलक्ष्यमा प्रकाशले सो फिल्मको औपचारिक घोषणा गरेका हुन् । कमेडी जनरामा बन्न

पत्याएनन् श्रृष्टीलाई दर्शकले

रंगखबर, काठमाडौँ- फिल्म गाजलुबाट एकाएक चर्चामा आएकी अभिनेत्री हुन श्रृष्टी श्रेष्ठ । डेब्यु फिल्मले नै बक्स अफिसमा धमाल मचाउन सफल भए पछि यी गाजलु गर्ललाई सिने नगरीमा सम्भावना बोकेकी अभिनेत्रीको रुपमा लिन

नेपालमै पहिलो पल्ट रगंमञ्चमा नेप–ग्याजम लाइभ स्टयाण्ड अप कमेडी सो सिजन ३

रंगखबर, काठमाडौँ- विगतका केही महिना देखि यूटयूबमा निकै नै चर्चा कमाउँदै आएको नेप(ग्याजम स्टयाण्ड(अप कमेडी सो ले सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुक्त आयोजनामा यही श्रावण १९ गते शनिवारको दिन लाइभ स्टयाण्ड–अप

थाइल्याण्डका दर्शकले मन पराए “चि मुसी चि”

 रंगखबर, काठमाडौँ-  गएको हप्ताबाट प्रदर्शनमा आएको सस्पेन्स थ्रिलर जनराको फिल्म “चि मुसी चि”ले विदेश प्रदर्शन थालनी गरेको छ । यस फिल्मले पहिलो विदेश प्रदर्शनको सुरुवात सुन्दर देश थाइल्याण्डको राजधानी बैंककबाट

सकियो ‘प्रसाद’को सम्पूर्ण छायांकन

रंगखबर, काठमाडौँ- गत असारको पहिलो साताबाट फ्लोरमा गएको चलचित्र ‘प्रसाद’को सम्पूर्ण छायांकन सकिएको छ । आइतबार काठमाडौँमा  निर्माण टिमले फिल्मको इन्ड क्ल्याप प्रोग्राम गर्दै सम्पूर्ण छायांकन सकिएको घोषणा गरेको हो