बहुपति प्रथामा आधारित फिल्म ‘छिरिङ’को पहिलो गीत सार्वजनिक



रंगखबर, काठमाडौँ– निमा रुम्बा र यशकुमार स्टारर फिल्म ‘छिरिङ’ले पहिलो गीत ‘तिमीले त मायामा…’ लन्च गरेको छ । यशकुमारकै संगीत, शब्द र स्वर समावेश गीत कर्णप्रिय लाग्छ । उनले विन्दु परियारसँग मिलेर गीत गाएका छन् ।

भिडियो हेर्नुस:

गीतमा निमा रुम्बा र डेब्यु एक्ट्रेस कामना भुजेल फिचर्ड छन् । हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप, स्याउबारी, सांग्रिला र हरियालीलाई दृश्यांकन गरिएको छ ।

यो पनि हेर्नुस :

प्रतिक्रिया दिनुहोस्