एलानको पहिलो गीत सार्वजनिक – भिडियो



रंगखबर, काठमाडौँ- यहि तिहारको उपलक्क्षमा प्रदर्शन हुन  चलचित्र ‘एलान’को पहिलो गीत सार्वजनिक गरिएको छ । लागेन लागेन बोल रहेको उक्त गीतमा सिमा केसी र जय किशन बस्नेत फिचर्ड भएका छन् । टंक बुढाथोकीको स्वर र संगीत रहेको उक्त गीतमा सिमा केसीको कोरियोग्राफी रहेको छ ।

बी.एस. बलामीको लगानी र निर्देशन पनि स्वयम् बलामीको रहेको चलचित्रको कार्यकारी निर्माता भने मिना खड्का हुन् । चलचित्रमा जय किशन बस्नेत र सिमा केसी मुख्य भूमिकामा देखा पर्दै छन ।

गीत हेर्नुस :

प्रतिक्रिया दिनुहोस्