‘समर लभ’को टिजर सार्वजनिक – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ-  प्रतिक्षित फिल्म समर लभको अफिसियल टिजर रिलिज भएको छ । सार्वजनिक   १ मिनेट लामो टिजरमा फिल्मका मुख्य पात्रहरु आशिष पिया, सुरज सिंह ठकुरी र रेवती छेत्री फिचर्ड छन ।  फिल्म यहि आउँदो ‘भ्यालेन्टाइन डे’लाई लक्षित गर्दै माघ २५ गतेबाट अल नेपाल प्रदर्शन हुदैछ ।

टिजर हेर्नुस :

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माणमा बनेको फिल्ममा मुस्कान ढकालको निर्देशन, सुबिन भट्टराईको कथा तथा सामीप्यराज तिमल्सेनाको पटकथा र खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी रहेको छ। बिनोद अधिकारी कार्यकारी निर्माता रहेका फिल्ममा  पुष्पन प्रधानको संगीत सञ्जय लामाको छायांकन रहेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्