वरिष्ठ कलाकार गणेश मुनालको निधन



रंगखबर, काठमाडौँ – वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । दमका रोगी मुनालको सोमबार बिहान बिर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई अहिले अन्तिम  श्रदाञ्जलीका लागि पशुपति आर्यघाटमा रखिएको छ । उनको निधनमा पुरै फिल्मकर्मीले सामाजिक संजालमा शोक व्यक्त गरेका छन् । थुप्रै नेपाली फिल्ममा सशक्त अभिनय गरेका मुनालले चर्चित टिभी सिरियलमा पनि अभिनय गरेका थिए ।

उनि अभिनित फिल्म ‘गोपी’ यहि माघ १८ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्