‘अकारण’ को फस्ट लुक पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ –  विचित्र फिल्मको ब्यानरमा निर्माण भएको सर्ट फिल्म ‘अकारण विथआउट अ रिजन’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मकि मुख्य पात्र निखिला बुढाथोकी फिचर्ड छन।  एम एस अग्रजले निर्देशन गरेको फिल्ममा निदेशक स्वयमकै कथा, सम्पादन रहेको छ। केशब पाण्डेले निर्माण गरेको फिल्ममा कथा पटकथा तथा संवाद निर्माता स्वयमकै रहेको छ।

फिल्ममा निखिला बुढाथोकीका अलावा कुशल आचार्य, समू उप्रेती तथा सुनिल प्रजापतिको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्