Day: July 24, 2023

‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ: दिपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को अफिसियल टिजर सार्वजनिक भएको छ।  केही दिन फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै चर्चामा रहेको फिल्मको अब भने निर्माण टिमले प्रचार स्वरूप टिजर

‘बगान’को १० दिने कलेक्सन ७० लाख

रंगखबर, काठमाडौँ: असार २९ गते रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ । निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो चलचित्रले ६९,७८,१९१।- (उन्सत्तरी लाख अठहत्तर

तीज गीत ‘फलफुल मिठो’ सार्वजनिक

रंगखबर, काठमाडौँ: पूर्व संविधान सभा सदस्य दीपक प्रसाद कुइँकेलको प्रमुख आतिथ्यमा ‘फलफुल मिठो’ बोलको तिज गीत सार्वजनिक भएको छ। एकल महिला तथा समाजसेवी कमला थापाले उक्त गीतलाई आवाज दिएकी हुन्।

रेखाको ‘उपहार’मा मुकुन भुसाल

रंगखबर, काठमाडौँ: अभिनेत्री रेखा थापाले निर्माण गर्ने आगामी फिल्म ‘उपहार’का लागि अभिनेता मुकुन भुसाल फाइनल भएका छन्।  निर्माण टिम र भुसाल बिच आइतबार लिखित सम्झौता भएको हो। फिल्म ‘बुलबुल’बाट सबैको नजरमा

फिल्म प्रचारमा ‘जय हो टिम’लाई भ्याई नभ्याई 

रंगखबर, काठमाडौँ: आगामी साउन ८ गतेबाट प्रदर्शन हुने फिल्म ‘जय हो’का निर्माण टिमले फिल्मको प्रमोसनलाई तीव्र बनेको छ।  केही दिन अघि देखि अभिनेता सलोन बस्नेत र निर्माता शोभित बस्नेतलाई मिडियामा