Month: November 2023

‘कार्साङ’मा शिल्पा मास्केको प्रवेश

रंगखबर, काठमाडौँ: ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भैसकेका छन् । यस्तै, फिल्ममा

‘दुई कदम’को ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक

रंगखबर, काठमाडौँ: आगामी मंसीर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको

‘रङ्गेली’कि ‘जुनकिरी’ यस्ती देखिईन

रंगखबर, काठमाडौँ: आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली फिल्म ‘रङ्गेली’मा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ बनेकी छन् । ‘जुनकिरी’को रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर झल्किने पोस्टर फिल्म टिमले

सस्पेन्स, थ्रिलर र कमेडी जनरामा ‘कंगारु’ निर्माण हुने

रंगखबर, काठमाडौँ: फिल्म ‘लाखे’का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनले, निर्देशन गर्न लागेको फिल्मको नाम ‘कंगारु’ राखिएको छ । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार

‘दुई कदम’को ‘ये मेरा बाबै नि’मा बर्षा र इओन

रंगखबर, काठमाडौँ:  मंसीर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’को एक गीत ‘ये मेरा बाबै नि’को काठमाडौंमा छायांकन गरिएको छ । राजधानीको ठमेलस्थित १० एक्स क्लबमा दुई दिन यता गीतको

‘पशुपति प्रसाद ३’ को घोषणा, बर्षा र खगेन्द्र दोहोरिने

रंगखबर, काठमाडौँ: फिल्म पशुपति प्रसाद २ : भष्मे डनका टिमले फिल्म चौथो हप्तामा सफलताका साथ प्रवेश गरेको उपलक्षमा खुसी साटेको छ। राजधानीमा आयोजित एक कार्यक्रम मार्फत निर्माण टिमले फिल्मको सफलतालाई

‘पर्खी बसें तिमीलाई’को ‘कालो चस्मा लाउ है मैया’ सार्वजनिक, फिल्म पौष २७ बाट रिलिज

रंगखबर, काठमाडौँ: लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । निर्देशक दीपक श्रेष्ठले नयाँ फिल्म ‘पर्खी बसें तिमीलाई’ मा उक्त गीतलाई समावेश गरेका हुन् । उक्त गीत सार्वजनिक

निर्माता बिनोद मानन्धरलाई मातृशोक

रङ्गखबर, काठमाडौँ: निर्माता तथा अभिनेता बिनोद मानन्धरकी आमा तथा अभिनेत्री करिष्मा मानन्धरकी सासुको निधन भएको छ। विनोदकि माता जानुका देबीको ९१ बर्षको उमेरमा बेलायतमा देहान्त भएको थियो। उनको पार्थिव शरीरलाई

अभिनेत्री तथा मोडल दिपाशा बिसीको निधन

रंगखबर, काठमाडौँ: अभिनेत्री तथा मोडल दिपाशा बिसीको निधन भएको छ। थापाथाली स्थित नर्भिक अस्पतालको सैयाबाट उनले संसार छोडेकी हुन्। बुधबार राति स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो।

‘दुई कदम’को टाइटल गीत सार्वजनिक

रंगखबर, काठमाडौँ: उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को टाइटल गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको सार्वजनिक गीतमा डेव्यु अभिनेता इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् । प्रविसा अधिकारी