जीवन र अर्पणलाई फाईनल गर्दै कान्तिपुर फिल्म एकेडेमीले गर्यो ‘सकम्बरी’ घोषणा



रंगखबर, काठमाडौँ: कान्तिपुर फिल्म एकेडेमीले गत महिना कान्तिपुर थिएटरमा मञ्चन गरिएको नाटक शिरीषको फूलका पात्रहरूमा आधारित चलचित्र सकम्बरी घोषणा गरेको छ। मञ्चमा देखाउन नसकिएको सकम्बरी, सुयोगवीर र शिवराजको बाँकी कथा दर्शकले अब ठूलो पर्दामा हेर्न पाउने भएका छन।

फिल्ममा सकम्बरीमा जीवन लुइँटेल र अर्पण थापा अनुवन्ध भईसकेका छन भने मुख्य अभिनेत्री र निर्देशकको बारेमा टिमले चाडै नै जानकारी दिने भएको छ।

सकम्बरीको शूटिङ तिहारपछि बर्मा, मयुङ मेरुङ डाँडा र काठमाडौंका विभिन्न ठाउँमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्