Author: Ranga Khabar

नाजिर र सलोनलाई आश्माले ‘के हेरेको टुलु टुलु’ भन्दै

रंगखबर, काठमाडौँ: गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘के हेरेको टुलु टुलु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज र गोविन्द अनेकको

‘नेपाल फेशनिस्टा २०२४’ सम्पन्न

रंगखबर, काठमाडौँ: एस्याप इन्टरटेन्मेन्टको आयोजनामा ‘नेपाल फेशनिस्टा २०२४’ भव्य रूपमा सम्पन्न भएको छ । अगस्ट १७ मा पोखराको टीका रिसोर्ट, लेकसाइडमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली फेशन क्षेत्रमा ‘नेपाल

‘नरसिंहाः अवतार’मा प्रशान्त ताम्राकारको प्रवेश

रंगखबर, काठमाडौँ: एक्सन तथा सोसल ड्रामामा बन्ने फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्मका लागि अहिलेसम्म पाँचजना मुख्य पात्रहरु

२२ दिनमा ‘कार्साङ’को इन्ड क्ल्याप

रंगखबर, काठमाडौँ:  फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा गरको हो । फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा

‘कङ्गारु’मा स्वस्तिमाको इन्ट्री

रंगखबर, काठमाडौँ: फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा

असोजबाट कार्तिक ३० मा पुग्यो ‘ह्रस्व दीर्घ’

रंगखबर, काठमाडौँ: असोज ३ गतेबाट रिलिज हुने भनिएको फिल्म ‘ह्रस्व दीर्घ’को रिलिज मिति पोस्ट पोण्ड भएको छ। अब भने नीता ढुंगानाद्वारा निर्माण फिल्म कार्तिक ३० गतेबाट प्रदर्शन हुने भएको छ।

मिडल इस्ट र मलेशियामा रावायण बिक्रि

रंगखबर, काठमाडौँ: आगामी भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ को विदेश प्रदर्शन  अधिकार बिक्री सुरू भएको छ । यही क्रममा फिल्मको मध्यपूर्व र मलेशिया अधिकार महंगो मूल्यमा बिक्री भएको

‘डिग्री माइला’ सिनेमा घरमा रिलिज

रंगखबर, काठमाडौँ:  नेपाली चलचित्रहरूको लागि अग्रणी डिजिटल प्लेटफर्म ‘सिनेमाघर’ले आफ्नो एपमा चर्चित नेपाली चलचित्र ‘डिग्री माइला’को पुनः सम्पादित संस्करण सार्वजनिक गरेको छ। सफल निर्देशक रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई,

करणको शब्दमा राई इज किङको स्वर, ‘मैले माया गरेको मान्छे’ गीत रिलिज

रंगखबर, काठमाडौँ: द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको शब्दमा वरिष्ठ गायक राजेशपायल राई, राई इज किङले गाएको गीत सार्वजनिक भएको छ । करण राई युट्युव च्यानलमा

तेञ्जुको कोरियोग्राफीमा ‘देववाणी’ को ‘तिमीलाई सधैं भरी’ रिलिज

रंगखबर, काठमाडौँ: निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्म ‘देववाणी’ को पहिलो गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक भएको छ । राजधानीमा आइतबार एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो ।