Author: Ranga Khabar

३१ दिनमा सकियो ‘मोदीबेनी’को छायाङ्कन

रंगखबर, काठमाडौँ: ३१औँ दिनमा फिल्म ‘मोदीबेनी’को छायाङ्कन समाप्त भएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाङ्कन प्याक अप गरेका हुन् ।

‘बोक्सीको घर’को पहिलो गीत सार्वजनिक

रंगखबर, काठमाडौँ: केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म ‘बोक्सीको घर’कोपहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘जीन्दगी’ बोलको गीत ओएसआर डिजिटलबाट दर्शक माझ ल्याईएको हो। गीतमा फिल्मका मुख्य पात्रद्वय केकी अधिकारी

मिरुनाको ‘मनसरा’को टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ: वैशाख २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मनसरा’को अफिसियल टिजर सार्वजनिक गरिएको छ।  राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो। सार्वजनिक २ मिनेट १६

‘बद्री बहादुर’को ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ: शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को ट्रेलर रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको ट्रेलरमा सम्पूण कलाकारलाई स्थान दिइएको छ । फिल्मलाई बलिउड कमेडीयन कपिल शर्माले

४८ दिनमा ‘पुजार सार्की’को प्याक अप

रंगखबर, काठमाडौँ: फिल्म पुजार सार्कीको सम्पूर्ण छायांकन सकिएको छ। मंगलबार फिल्ममा समावेश ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको गीत छायांकनसँगै निर्माण टिमले फिल्मको प्याक अप गरेको घोषणा गरेका हुन्। ४८ दिने छायांकन

ज्याकलिन फर्नान्डेज नेपाल आउँदै

रंगखबर, काठमाडौँ: हीरा र गहनाको क्षेत्रमा नेपालकै अग्रपंतिमा रहेको आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ल्याईने भएको छ। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना

‘महाजत्रा’लाई ‘युनिभर्सल’ सर्टिफिकेट

रंगखबर, काठमाडौँ: आउँदो शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजत्रा’को सेन्सर पास भएको छ। सेन्सर बोर्डका अधिकारीहरुले फिल्मलाई हेरिसकेपछि युनिभर्सल प्रमाण पत्र थमाएको छ। प्रदिप भट्टराई निर्देशित फिल्मलाई अब सबै वर्गका दर्शकहरुले

‘बद्री बहादुर’लाई कपिल शर्माले प्रचार गर्ने

रंगखबर, काठमाडौँ: शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म बद्री बहादुर प्रदर्शनको तयारीमा छ । आगामी चैत्र २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको बिहीवार ट्रेलर रिलिज हुदैछ । यो फिल्मलाई बलिउड

सकियो दया र मिरुनाको ‘घर ज्वाँइ’को छायांकन

रंगखबर, काठमाडौँ: अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घर ज्वाँइ’को सम्पूर्ण छायांकन सकिएको छ। पूर्वी रुकुमको लुगुम, तक्सेरा लगायतका स्थानमा खिचिएको फिल्मको छायांकन एक महिनामा

अमेरिकाको कोलोराडाेमा ‘उपहार’को पहिलो शो सम्पन्न

रंगखबर, काठमाडौँ: नेपालमा सफलताका साथ प्रदर्शनरत फिल्म ‘उपहार’ले बिदेश प्रदर्शन यात्राको सुरुवात गरेको छ । फिल्मको पहिलो शो अमेरिकाको कोलोराडाे राज्यमा गरिएको हो ।निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो