Author: Ranga Khabar

सौगातको मुख्य भूमिकामा ‘जुबा’ निर्माणको घोषणा

रंगखबर, काठमाडौँ: चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल छन् । प्रकाश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर

‘वरिष्ठ बलराम’ को फस्ट लुकसँगै टिजर रिलिज

रंगखबर, काठमाडौँ: सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो

कृषाको जन्मदिनमा ‘पारस’को घोषणा

रंगखबर, काठमाडौँ: निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर फिल्म ‘पारस’को घोषणा भएको छ। बुधबार उनको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरिएको हो। यो फिल्मको कथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ।

प्रचारलाई आक्रामक बनाउँदै ‘हरिबहादुरको जुत्ता’ का टिम

रंगखबर, काठमाडौँ: असोज १३ गते फुलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को निर्माण टिम आक्रामक प्रचारप्रसारमा जुटेको छ । टिमले देशभर फिल्मको होडिङ बोर्ड, स्ट्यान्डी, स्टिकर, पोस्टर र कटआउट

‘हरिबहादुरको जुत्ता’को ‘ढाका टोपी शिरैमा’ रिलिज

रंगखबर, काठमाडौँ: चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोश्रो गीत सार्वजनिक भएको छ। आशिस अविरल र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको हो।  गीतमा दानबहादुर कार्कीको शब्द

सुरक्षाको ‘धागो’ कार्तिक २८ मा रिलिज हुने

रंगखबर, काठमाडौँ: अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘धागो’ आउँदो कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने भएको छ। शुक्रवार पोस्टर सार्वजनिक गर्दै

बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘रिहाना’ प्रिमियर हुने

रंगखबर, काठमाडौँ: दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’

बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘रिहाना’को प्रिमियर हुने

रंगखबर, काठमाडौँ: दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’

रिलिज अघिनै ‘बलिदान’ले रच्यो अन्तर्राष्ट्रिय बजारमा इतिहास

रंगखबर, काठमाडौँ: यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रचेको छ। सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो

गायक सविनको ‘मनका कुरा’ रिलिज

रंग खबर, काठमाडौँ: गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । सविनले ‘मनका कुरा’ बोलको गीत सार्वजनिक गरेका हुन् । सविनकै शब्द, संगीत र स्वर रहेको गीतमा खुसी खोज्दाखोज्दै हरेस