Author: Ranga Khabar

राज बहादुर साने निर्देशन गर्ने ‘लज्जावती’को शुभमुहूर्त सम्पन्न

रंगखबर, काठमाडौँ:  राज बहादुर सानेको निर्देशनमा निर्माण हुने फिल्म ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ । सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो सिनेमाको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो

‘जेरी अन टप’को नयाँ गीत ‘कस्तुरी’मा अनमोल र आँचल लोभ लाग्दो केमेस्ट्री

रंगखबर, काठमाडौँ: असोज ३१ गतेबाट रिलिज हुने फिल्म ‘जेरी अन टप’को नयाँ गीत रिलिज भएको छ।  सोमबार घटस्थापनाको अवसर पारेर निर्माण टिमले कस्तुरी बोलको गीत रिलिज गरेको हो। गीतमा अभिनेता

‘परिवर्तन’को फर्स्टलुक सार्वजनिक, माघ ९ गतेबाट फिल्म रिलिज हुने

रंगखबर, काठमाडौँ: दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’को पोस्टर रिलिज भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर रिलिज गर्दै आगामी माघ ९ (जनवरी २३)बाट प्रदर्शन मिति समेत तोकेको

‘अभिमन्यु : च्याप्टर १’ फेरी सर्यो, अब असोज २४ गते प्रदर्शन हुने

 रंगखबर, काठमाडौँ: चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज १३ गते अर्थात् दशैंको फूलपातीमा रिलिज हुने भनिएको चलचित्र अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

‘हाम्रो भान्छामा घुस पाक्दैन’ भन्दै स्वस्तिमाको नाराबाजी, साइबर सेना खोज्दै प्रकाश सपुत

रंगखबर, काठमाडौँ: दशैँको फूलपाती अर्थात् यहि असोज १३ गतेबाट रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा ह्वात्तै बढेको छ। प्रतिक्षित फिल्मको रुपमा लिईएको उक्त फिल्मको ट्रेलरलाई

कस्तो छ ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर ?

रंगखबर काठमाडौँ: चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। दशैँको फूलपातीमा रिलिज तयारीमा रहेको यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्रको ट्रेलर आज सार्वजनिक भएको हो। दिपेन्द्र के खनाल

‘महादशा’मा निरुता र उत्तमको प्रवेश

रंगखबर, काठमाडौँ: किरण नेपालीले निर्देशन गर्ने फिल्म ‘महादशा’मा सुपरहिट जोडी निरुता सिंह र उत्तम प्रधानको प्रवेश भएको छ। निर्माण टिम र यी दुई कलाकार बीच सम्झौता भएकोको निर्माण टिमको जानकारी

‘बलिदान’को धमाकेदार ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत दर्शकमाझ चर्को उत्सुकता जगाइसकेको चलचित्रले ट्रेलरमार्फत अझ व्यापक रूपमा

‘माईतीघर’को पारिवारिक ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ: असोज १३ गते फूलपातीबाट रिलिज हुने फिल्म ‘माईतीघर’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। पारिवारिक कथावस्तुमा आधारित फिल्मको

१५ दिन पछि सर्यो ‘जारी २’, अब कार्तिक २१ मा रिलिज हुने

रंगखबर, काठमाडौँ: दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को पुन: नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यस अघि कार्तिक ६ गते