Author: Ranga Khabar

‘होस्टेल ३’ले पहिलो हप्ता गर्यो ४ करोड ३२ लाख ग्रस कलेक्सन

रंगखबर, काठमाडौँ: गत शुक्रवार सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल ३’का निर्माताले पहिलो हप्ताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार यस चलचित्रले बिहीबार सम्ममा ४ करोड ३२

दयाहाङसँग ‘मितज्यू’ तेरियाले डेब्यु गर्दै

रंगखबर, काठमाडौँ: डान्सर तेरिया मगरले नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छन्। उनले अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म  ‘मितज्यू’बाट डेब्यु गर्ने भएकी हुन्। डेब्यु फिल्ममै उनि अभिनेता दयाहाङ राईसँग

‘बिना स्वादैको’ १० दिन पछि ट्रेन्डिङ नम्बर १ मा

रंगखबर, काठमाडौँ: चैतको २२ गतेबाट रिलिज हुने फिल्म ‘बसन्त’ को ‘बिना स्वादैको’ गीत सार्वजनिक भएको १० दिन पछि युटुव ट्रेन्डिङको पहिलो स्थानमा बस्न सफल भएको छ। गीत म्युजिक सेक्सनको पहिलो

‘अञ्जिला’को बुकिङ खुल्ला, कति पायो त् शोज ?

रंगखबर, काठमाडौँ: होलीको दिन पार्दै बिहीबार रिलिज हुन लागेको नेपाली चलचित्र ‘अञ्जिला’को अग्रिम बुकिङ सुरु भएको छ । सोमवार काठमाडौंमा भएको प्रिमियरबाट प्राप्त व्यापक सकारात्मक प्रतिक्रियापछि चलचित्र हलहरू पनि उत्साहित देखिएका

पिताम्बर मेरो लागि तपस्या हो – कृषा चौलागाईं

रंगखबर, काठमाडौँ:  निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैचो पैचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन् । कृषाले फिल्म ‘पिताम्बर’को कन्सेप्ट ‘एैचो पैचो’ भन्दा अगाडि नै

‘आउटलः दफा २१९’को बुकिङ खुल्ला, सेन्सरबाट ‘पीजी सर्टिफिकेट’

रंगखबर, काठमाडौँ: भोलि बिहिबारबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’लाई चलचित्र जाँच पास समितीले ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथ

‘कर्मा’बाट उपासनाको क्यारेक्टर लुक रिलिज

रंगखबर, काठमाडौँ: चैत २९ गते रिलिज हुने फिल्म ‘कर्मा’बाट अभिनेत्री उपासना सिंह ठकुरीको क्यारेक्टर लुक रिलिज अरिएको छ। यस अघि अभिनेता बिपिन कार्कीको लुक सार्वजनिक गरेर चर्चामा रहेको फिल्मका टिमले

‘महाभोज’को टिमले पोस्टर रिलिज गर्दै गर्यो रिलिज मिति घोषणा

रंगखबर, काठमाडौँ: फिल्म ‘महाभोज’को रिलिज मिति तय भएको छ। केहि दिन अघि मात्र छायांकन सकिएको फिल्म अब भने गणतन्त्र दिवसको अवसर पारेर आउँदो जेठ १५ गते बिहिबारबाट प्रदर्शन हुने भएको छ।

‘लाज शरणम्’ हेरेर बालेनले गरे धुर्मुसको तारिफ

रंगखबर, काठमाडौँ: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ

कर्णालीलाई चलचित्रबाट विश्वव्यापी बनाउन प्रतिबद्ध छु: अभिनेता प्रदिप खड्का

रंगखबर, काठमाडौँ: दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिनको कार्यक्रम कर्णाली प्रदेशको दैलेख जिल्लाको गुराँस गाउँपालिकामा भव्य रूपमा सम्पन्न भएको छ । नेपाली चलचित्रको प्रवर्द्धन, विकास, र चलचित्र पर्यटनको सम्भावनालाई