गित/संगीत

‘नीलकण्ठ’ भजनमा हरिहरको भक्ति ~ भिडियो ~

रंगखबर, काठमाडौँ – युवा ज्योतिष हरिहर अधिकारी अभिनित ‘जय जय नीलकण्ठ’ भजन सार्वजनिक गरिएको छ । भजनमा हरिहरसँगै नीता ढुंगानाको छोटो प्रस्तुति छ । भिडियोमा हरिहर महादेव भक्त रुपमा देखिएका

‘बिहानीको मिरमिरेमा’ सुधिर र उषा ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘बिहानीको मिरमिरेमा’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीको गीतमा दीपक शर्माको संगीत र ज्ञानेश्वर तिवारीको शब्द रचना रहेको छ ।

‘म नेपाल हो’मा सन्तोषको बिभिन्न रुप ~ भिडियो ~

सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत ‘म नेपाल हो’को भिडियो रिलिज गरिएको छ । अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमका बीच सार्वजनिक

प्रदिप र अमृताको ‘गेट रेडी’ सार्वजनिक

रंगखबर, काठमाडौँ : बिगत लामो समय देखी कलाकारीतामा लागेका नायक प्रदीप बस्तोला र उनको टिम मिलेर ‘गेट रेडी’ गीत को भिडियो सार्वजनिक गरेका छन् । । गेट रेडी मा पपुलर र्यापर

‘सरिताको दिदि’मा एशराज र प्रणीमाको ठुम्का ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक अनिश ओकिलीले नयाँ गीत ‘सरिताको दिदि’ सार्वजनिक गरेका छन् । गीतमा अनिश कै संगीत र शब्द रचना छ । भने, उनलाई रचनामा अयोध्यप्रसाद उपाध्याय साथ दिएका

क्रिशलले ल्याए ‘ओढेर घूँघट’पछिको ‘यी आँखाका नानी’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक क्रिशल कँडेलको स्वरमा दुई वर्ष अगाडी ‘ओढेर घूँघट’ बोलको गीत रिलिज भएको थियो । अर्जुन पोखरेलको संगीत रहेको गीतले राम्रो चर्चा पनि बटुलेको थियो । उक्त

‘थाहै नपाई’मा आश्मा र कुशलको रोमान्स ~ भिडियो ~

रंगखबर, काठमाडौँ – आरके खत्रीको शब्द, संगीत र स्वर रहेको रोमान्टिक गीत ‘थाहै नपाई’ रिलिज भएको छ । उनलाई गायकीमा मेलिना मैनालीले साथ दिएकी छन् । मकवानपुर जिल्लाको रमणीय स्थानहरुमा

अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहे’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – स्वर्गीय गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहे’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बिहिबार परेको अरुणा लामाको ७६ औँ जन्मजयन्तिको अवसरमा यमु शर्मा क्रिएशनले यो गीत

हिन्दि गीतमा स्मिताको आवाज, भारतीय मोडलसँग रोमान्स ~ भिडियो ~

रंगखबर, काठमाडौँ – नेपाली संगीत क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउदै गरेकी गायिका स्मिता दाहालले हिन्दि भाषाको गीत गाएकी छन् । ‘इबादद बन गए हो’ बोलको गीतमा स्मिताले आवाज दिएकी हुन्

प्यामको ‘मायाको भुल’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – परमिता राज्यलक्ष्मी राणा ‘प्याम’ अभिनेत्री मात्र होइनन् । उनि अब गायकीमा पनि केन्द्रित हुन् थालेकी छन् । लकडाउनको समयमा फिल्मका कामहरु रोकिदा परमिताले आफूलाई गायन तिर केन्द्रित