सेलिब्रिटी खबर

ट्यालेन्ट हन्टको अडिसन सुरु

रंगखबर, काठमाडौँ- नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपाल भित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु

मेलिना राईले प्रेमीसंगको इन्गेजमेन्ट तोडिन

रंगखबर, काठमाडौँ – लोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसंगको इन्गेजमेन्ट तोडेकी छन् । २३ लाख फलोअर्स भएको फेसबुक अकाउन्टमा एक स्टाटस लेख्दै उनले इन्गेजमेन्ट तोडेको जानकारी दिएकी हुन् । उनले

‘मिसेस नेपाल कल्चर’को ब्राण्ड एम्बास्डरमा रुवी राणा नियुक्त

रंगखबर, काठमाडौँ – प्रथम मिस नेपाल रुवी राणा ‘मिसेस नेपाल कल्चर’को ब्राण्ड एम्बास्डरमा नियुक्त भएकी छन् । उनको नियुक्तिसंगै आयोजक कम्पनि युहानले ‘मिसेस नेपाल कल्चर – २०२२’ घोषणा गरेको छ

ब्राण्ड एम्बासडरको भूमिका एकदमै गाह्रो छ – नम्रता सापकोटा

रंगखबर, काठमाडौँ – अभिनेत्री तथा मोडल नम्रता सापकोटा ‘इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेज’को ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छन् । आइतबार एक कार्यक्रममा बीच अभिनेत्री सापकोटा र कन्सल्टेन्सीबीच लिखित सम्झौता

वैवाहिक बन्धनमा बाँधिए नीता र हरिहर

रंगखबर, काठमाडौँ – लभजोडी नीता ढुंगाना र हरिहर अधिकारीले विवाह गरेका छन् । शुक्रबार राजधानीको याक एण्ड यति होटलमा लगनगाँठो कस्दै चार वर्षे प्रेमजीवनलाई नीता र हरिहरले वैवाहिक जीवनमा परिणत गरे

गायक राजु लामाले चुमे सर्वोच्च शिखर सगरमाथा

रंगखबर, काठमाडौँ – गायक राजु लामाले सफलतापुर्वक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । जेठ २ गते सोमबार बिहान ४ देखि ६.४० बजेको समय बीच गायक लामासहित २२ जनाको

मौसमले साथ नदिंदा क्याम्प ३ बाट फर्किए राजु लामा, अन्तिम प्रयासको लागि तयारी गर्दै

रंगखबर, काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आधार शिविरबाट अगाडी बढेका गायक राजु लामाको आरोहण रोकिएको छ । मौसमले साथ नदिएपछि उनि र उनको टिम क्याम्प ३ (७,१६२

करोड भ्युज पुगेपछि प्रकाशले हटाए ‘पिर’, सम्पादित भिडियो अपलोड

रंगखबर, काठमाडौँ – एक साता मै करोड भ्युजको रेकर्ड राखेको गीत ‘पिर’ युट्युबबाट हटेको छ । गीतका सर्जक प्रकाश सपुतले जुन दृश्यले विवाद र बहस सिर्जना गर्यो त्यहि दृश्य सम्पादन

‘कालापत्थर’ पुगेर के भनिन मनिषा कोइरालाले ?

रंगखबर, काठमाडौँ – नेपाली मूलकी बलिउड अभिनेत्री मनिषा कोइराला ‘कालापत्थर’ पुगेकी छन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘साथसाथै’ संस्थाले आयोजना गरेको ‘जलवायुमा महिला न्याय’ भन्ने कार्यक्रममा सहभागी हुन् ‘कालापत्थर’ पुगेकी

सगरमाथाको अगाडी रोमान्टिक रमेश र एक्सन मूडमा निखिल ~ फोटोफिचर ~

रंगखबर, काठमाडौँ – रोमान्टिक हिरो रमेश उप्रेती र एक्सन स्टार निखिल उप्रेतीले ‘सगरमाथा क्षेत्र’को भ्रमण गरेका छन् । समुन्द्री सतहबाट ५ हजार ६ सय ४४ मिटरको उचाईमा रहेको ‘कालापत्थर’ हिमालमा