
रंगखबर, काठमाडौँ – नेपाली मूलकी बलिउड अभिनेत्री मनिषा कोइराला ‘कालापत्थर’ पुगेकी छन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ‘साथसाथै’ संस्थाले आयोजना गरेको ‘जलवायुमा महिला न्याय’ भन्ने कार्यक्रममा सहभागी हुन् ‘कालापत्थर’ पुगेकी

रंगखबर, काठमाडौँ – रोमान्टिक हिरो रमेश उप्रेती र एक्सन स्टार निखिल उप्रेतीले ‘सगरमाथा क्षेत्र’को भ्रमण गरेका छन् । समुन्द्री सतहबाट ५ हजार ६ सय ४४ मिटरको उचाईमा रहेको ‘कालापत्थर’ हिमालमा

रंगखबर, काठमाडौँ – अभिनेता पुकार गौतम नेपाली फिल्ममा जम्दै गरेका नवकलाकार हुन् । उनले दुई फिल्म ‘झिल्के’ र ‘ह्याप्पी न्यु ईयर’मा आफ्नो अभिनय क्षमता देखाइसकेका छन् । उनि अभिनित तेस्रो

रंगखबर, काठमाडौँ – नाबालिग बलात्कारको मुद्धामा हाल हिरासतमा रहेका अभिनेता पल शाहले अझै १२ दिन हिरासतमा बिताउनु पर्ने भएको छ । अनुसन्धानका लागि थप १२ दिन थुनामा राख्न जिल्ला अदालत

रंगखबर, काठमाडौँ – अभिनेत्री नीता ढुंगाना, गायिका सुनिता दुलाल, पत्रकार ऋषि धमला, युवा ज्योतिष तथा कलाकार हरिहर अधिकारी, अभिनेता प्रदीप बाँस्तोला र सगरमाथा आरोही नीमा लमु शेर्पाले ‘टू पिएम कोरियन

रंगखबर, काठमाडौँ – भारतीय गायक टोनी कक्करको स्थगित नेपाल कार्यक्रम पुन: तय भएको छ । सि.एन.आई इभेन्ट्सले २५ अक्टुबरमा टोनीलाई क्लब फरेनहाइटमा उतार्ने छ । उनि सेप्टेम्बरमै नेपाल आउने कार्यक्रम थियो

रंगखबर, काठमाडौँ – बलिउड कलाकार आदित्य नारायण झा नेपाल झिकिने भएका छन् । उनलाई लाइभ कन्सर्टका लागि क्लब फरेनहाइटले नेपाल झिकाउन लागेको हो । केहि वर्ष अगाडी पोखरा दर्शक झुमाएका

रंगखबर, काठमाडौँ – अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्युमर देखिए पछि भारतको नयाँ दिल्लीमा शल्यक्रिया गरिएको छ । फिल्म ‘हेल्लो जिन्दगी’को छायाँकनका लागि लण्डन पुगेकी श्वेताले अचानक ट्युमरको शल्यक्रियाको बारेमा जानकारी

रंगखबर, काठमाडौँ – अभिनेता आर्यन सिग्देललाई पुत्र लाभ भएको छ । शुक्रबार दिउँसो १२ बजे पत्नी सपना भण्डारीले बसुन्धाराको चिरायु अस्पतालमा छोरा जन्माएकी हुन् । संयोग पनि कस्तो आजै आर्यन

रंगखबर, काठमाडौँ – ‘छक्का पन्जा २’मा अभिनय गरेका कलाकार स्वरुप पुरुष ढकालले इन्गेजमेन्ट गरेका छन् । सोमबार उनले मुस्कान सुवेदीसँग औँठी साटासाट गरेका हुन् । दुईको विवाह भने बैशाख २९