नेपाली फिल्म

‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ: आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान

‘ईश्वर’ले जातीय विभेद नगरौं भन्ने सन्देश दिएको छ’, निर्माता हरिबहादुर थापा

रंगखबर, काठमाडौँ: व्यापारी पृष्ठभूमिका हरिबहादुर थापा यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘ईश्वर’ मार्फत निर्माताका रुपमा ‘डेब्यू’ गर्दैछन् । फिल्ममा उनले विद्यालयको प्रधानाध्यापकको भूमिकामा पनि अभिनय गरेका छन् । हरिका अनुसार

‘सतीदेवी’ टिमको ‘ठुङ मार्ने’ प्रतियोगिता

रंगखबर, काठमाडौँ: लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को टिमले ‘ठुङ मार्ने’ प्रतियोगिता घोषणा गरेको छ। टिमले हालै मात्र मौलिकता खल्काउने एक फोटो सार्वजनिक गर्दै उक्त प्रतियोगिताको घोषणा गरेको हो। सार्वजनिक फोटोमा

पशुपतिनाथको कोटीहोम महायज्ञमा पुग्यो ‘मोदीबेनी’ टिम

रंगखबर, काठमाडौँ: श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सहभागी भएका छन्। मानव सेवा फाउन्डेसनको प्रमुख

‘आउटलः दफा २१९’ टिजर रिलिज, सुशिलको दमदार एक्सन

रंगखबर, काठमाडौँ: असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ नायक सुशिल श्रेष्ठको लागि विशेष बन्ने देखिएको छ । यो फिल्मको सार्वजनिक टिजरमा सुशिललको एङ्ग्री एक्सन अवतारले यस्तै

तीज गीत ‘पूर्व खोज्छु पश्चिम फालेर’ सार्वजनिक

रंगखबर, काठमाडौँ:  ‘पूर्व खोज्छु पश्चिम फालेर’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर सिर्जना खरेलले निर्माण गरिएको गीतमा गायिका स्वस्तिका ढकाल र गायक अमृत बरालको

‘श्री आमा नेशनल अवार्ड २०८१’ सम्पन्न

रंगखबर, काठमाडौँ: आमा तिलकुमारी मिडियाद्वारा आयोजित ‘श्री आमा नेशनल अवार्ड २०८१’ सम्पन्न भएको छ । शनिवार चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा मिडियाकी अध्यक्ष समुन्द्र सुवेदी भण्डारीको सभापतित्व तथा पूर्व

‘ईश्वर’मा आफ्नो चरित्रबाट सन्तुष्ट छु’, कृष्टिन

रंगखबर, काठमाडौँ: गुरुङ फिल्ममा अभिनय गरिरहेकी नायिका कृष्टिन गुरुङ यही साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’मा नायिकाकै रुपमा दर्शकमाझ आउँदैछिन् । यसअघि फिल्म ‘दयारानी’मा छोटो भूमिकामा अभिनय गरेकी उनी

‘के घर के डेराः घर नम्बर २’मा निश्चलको इन्ट्री

रंगखबर, काठमाडौँ: साउनको २५ गतेबाट छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकार निश्चल बस्नेतको इन्ट्री भएको छ । फिल्मको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक

‘वर एण्ड बधु’को ‘तिमी सँग’मा रोमान्टिक आँचल र बिबेक

रंगखबर, काठमाडौँ: आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्म ‘वर एण्ड बधु’को पहिलो गीत रिलिज गरिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले ‘तिमी सँग’ बोलको रोमान्टिक