नेपाली फिल्म

‘दान्भी’को एडभान्स बुकिङ्ग खुल्यो, कति पायो शो ?

रंगखबर, काठमाडौँ: शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दान्भी’ ले उत्साहजनक शो पाएको छ। बुधबारदेखि मल्टिप्लेक्स हलहरूले फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् । क्युएफएक्सनले पहिलो दिनका लागि यो फिल्मलाई

सुशील पोखरेलले घोषणा गरे ‘बन्दी’

रंगखबर, काठमाडौँ: निर्माता सुशील पोखरेलले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । पछिल्लो फिल्म ‘राधे’ पछि फिल्म निर्माणमा मौन बसेका सुशीलले ‘बन्दी’ नामक फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्ममा

‘कङ्गारु’मा जितु नेपाल अनुबन्धित

रंगखबर, काठमाडौँ: फिल्म ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्मका लागि निर्माण पक्षले शुक्रबार जितुसँग कागजी सम्झौता गरेको हो । यो फिल्ममा यस अघि

क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्: राजेन्द्र लिङ्देन

रंगखबर, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र लिङ्देनले नेपाली चलचित्र ‘पुजार सार्की’ विभेद अन्त्यको नाममा देशलाई द्वन्द्वमा लैजानेहरूलाई हेर्न आग्रह गरेका छन्। शुक्रवार चलचित्र हेरेपश्चात् संक्षिप्त प्रतिक्रिया

‘ईश्वर’को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ: राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा युवायुवती आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ ।

‘दान्भी’बाट आफ्नो चरित्रलाई दर्शकले रुचाउनेमा आशावादी किरण

रंगखबर, काठमाडौँ: फिल्म ‘पर्खी बसें तिमीलाई’ पछि अभिनेता किरण श्रेष्ठ दोस्रो फिल्म ‘दान्भी’मार्फत यही असार ७ गतेदेखि दर्शकमाझ आउँदैछन् । ‘डेब्यू’ फिल्ममा ‘लभर ब्वाई’का रुपमा प्रस्तुत भएका उनी ‘दान्भी’मा भने

‘पुजार सार्की’ हेरेपछि भावुक भए डा. बाबुराम भट्टराई

रंगखबर, काठमाडौँ: पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चलचित्र ‘पुजार सार्की’ हेरेपछि धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताएका छन्। बिहीबार दिउसो चलचित्र

‘बाटो: रोड टु डेथ’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

रंगखबर, काठमाडौँ: यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बाटो: रोड टु डेथ’को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ। ललितपुरको पुलचोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा चलचित्रको

‘दान्भी’को प्रतिक्रिया नआइकन म अरु एक्सन फिल्मको कुरै गर्दिनँ’ – पूजा शर्मा

रंगखबर, काठमाडौँ: अभिनेत्री पूजा शर्मा यही असार ७ गतेदेखि फिल्म ‘दान्भी’ लिएर दर्शकमाझ आउँदैछिन् । फिल्मी करियरमा पुजा पहिलोपटक एक्सन चरित्रमा देखिँदैछिन् । यो फिल्मका लागि उनले झण्डै एक महिना

सुरु भयो ‘ऊनको स्वीटर’को छायांकन

रंगखबर, काठमाडौँ: फिल्म ‘ऊनको स्वीटर’को शुभ मुहूर्तसँगै  छायाङ्कन सुरु गरिएको छ। पाँचथरको साधुटारबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्देशक नवीन चौहानले बताए। उनका अनुसार फिल्मको सेड्युल ३५ दिनको तय गरिएको छ। केहि